राजनीति

सातै प्रदेशमा कार्यक्रम गर्दै कांग्रेस

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्न लागेको छ। भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भः सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयकमा नेता,कार्यकर्तासँग छलफल गर्न लागिएको कांग्रेसले