राजनीति

यसरी हुँदैछ मन्त्रीमण्डल पुनर्गठन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले लामो छलफल गरेर अब बन्ने नयाँ मन्त्रीहरूको लागि छुट्टै मापदण्ड बनाएर दुई वर्ष अवधि पुगेका अधिकांश मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन