काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका सचिवालय सदस्यको बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सवा ३ बजे बैठक शुरू भएको हो