काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको अनौपचारिक सचिवालय बैठक शुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठकमा उपस्थित रहेका छन् ।