राजनीति

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि शीतलनिवास पुगेको स्रोतले जानकारी दिएको छ । सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसलापछि प्रधानमन्त्री ओली पहिलोपल्ट शीतलनिवास