काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्र चन्द “विप्लव” नवलपरासीमा सार्वजनिक भएका छन् । धेरैको काठमाडौंबाट खुला सार्वजनिक कार्यक्रममार्फत सार्वजनिक हुने अडकल भएतापनी उनी शहिद परिवारसँगको भेटघाटबाट शुक्रबार नवलपरासीबाट सार्वजनिक भएका