राजनीति

ओलीमा व्यक्तिवादी र तानाशाही प्रवृत्ति हावी छ ! नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अहिलेको राजनीतिक परिस्थितिको जिम्मेवार प्रधानमन्त्री केपी ओली भएको बताउनु भएको छ । नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा