राजनीति

प्रधानमन्त्री प्रचण्डको साथ छोडेनन् माधव नेपालले

काठमाडौं । आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गरेका छन् । मोर्चामा आवद्ध दलका प्रमुखहरु बोलाइएपनि जनता समाजवादी पार्टी (जसपा),