राजनीति

विप्लव समूहले यात्रुबाहक बस बगाएको घटनास्थलमा उद्धारमा कार्यकर्ता खटाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुईवटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले