राजनीति

एमालेले कुन – कुन मन्त्रालयसंगै मन्त्रीहरुको नाम टुङ्गो लगायो ?

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । आइतवार राति निश्चित गरिएका नामहरुबाट योगेश भट्टराई, छविलाल विश्वकर्मा तथा कृष्णगोपाल श्रेष्ठको नाम हटाएर देवेन्द्र दाहाल,