काठमाडौं । नेपाली कांग्रेसको एक टोली भारतीय जनाता पार्टी (भाजपा)को निमन्त्रणामा भारत प्रस्थान गरेको छ । सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको टोली आज बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेको हो ।