राजनीति

महासचिव ईश्वर पोखरेलले महासचिव पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले महासचिव पदमा उम्मेदवारी नदिने बताएका छन् । आइतबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले तेस्रो पटक महासचिव नहुने बताएका हुन् । ‘तेस्रो चोटी