
तस्बिर सौजन्यः समृत रायमाझी
मन्जिल कन्दङवा
काठमाडौं ।
महान् चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत ११४२ तथा छट पर्वको २०७८ को पावन अवसरमा नेकपा (माओवादी केन्द्र) क्षेत्र नं. १ काठमाडौंदवरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

थापागाउँ बैँक्युएट, नयाँ बानेश्वरमा भएको उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बाट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्दै पौडेलको पनि उपस्थिती रहयो ।

कार्यक्रममा आउँदै गरेका नेपालहरुको महान् चाड विजया दशमी, नेपाल संवत् ११४२ तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्र्नुका साथै चियापान गरिएको थियो ।


