राजनीति

एमाले सांसदहरूको नाराबाजीले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख पुर्ण