राजनीति

तीन नेता एकै ठाउँमा उभिएर भोट माग्दै

काठमाडौं । शेरबहादुर देउवालाई समर्थन गरेका सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि मंगलबार राष्ट्रिय सभागृह पुगेर उनका लागि मत मागि रहेका छन्। पहिलो चरणको निर्वाचन परिणाम आएपछि मंगलबार बिहानै