शेरबहादुर देउवाले बिमलेन्द्र निधिलाई सहयोग गर्न आग्रह

२८ मंसिर २०७८, मंगलवार १२:३८

 

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुलाई सहयोग बिमलेन्द्र निधिलाई आग्रह गरेका छन् ।
सभापति पदका उम्मेदवार शेरबहादुर देउवा सहयोग माग्न बिमलेन्द्र निधिको निवास पुगेका हुन् ।