काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाको अवरोधको विषयमा आफूहरुले अघि सारेकोमा माग सम्बाधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने बताएका छन् । पार्टीले कारवाही गरेका सांसद संसदमा उपस्थित