राजनीति

कर्णाली प्रदेश मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार (आज) विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन भएका हुन्। प्रदेशसभाको आफूलाई