राजनीति

प्रधानमन्त्री देउवाको र नेता शेखर कोइरालाबीच भेटमा के के कुरा भयो ?

पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि कांग्रेस नेता शेखर कोइरालासँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न शेखर कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। दुई