राजनीति

गण्डकी सरकारलाई पूर्व अर्थमन्त्रीको प्रश्न- दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउन मात्रै सरकारमा जानु भएको हो ?

गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले मन्त्रीहरू दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएको आरोप लगाएका छन् । बजेटमाथि समयमा छलफल अगाडि बढाउन नसकेको भन्दै उनले सरकारले आफ्नो हैसियत बिर्सिएको