राजनीति

कानुन कडा छ तर पालना गर्नेक्रम भने घट्दै गएको छ : पूर्वअर्थमन्त्री पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समयमा कानुन कडा भएतापनि त्यसको पालना भने घट्दै गएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिमा भएको बैङ्किक कसूर तथा सजाय