राजनीति

राप्रपा सरकारमा जानुपर्ने धेरै नेताहरुको धारणा, अब राप्रपा के गर्ला ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको धेरै नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् । बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए