नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र पूर्वएमाले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने तयारी थालेको छ । बिहीबार भर्चुअल माध्यमबाट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले