राजनीति

यस्तो छ नौ दलको संयुक्त अपिल

शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पुरा गर्न सरकारसँग माओवादी धारका नौ कम्युनिस्ट पार्टीहरूले माग गरेका छन् । साथै उनीहरुले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने