नेकपा (एमाले) ले युवाहरुलाई नेतृत्व विकास गर्ने अवसर दिएको एमालेका सांसद एवम् प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् । सांसद बर्ताैलाले आज पत्रकारसंग कुरा गर्दै सो कुरा बताएका हुन् ।