काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले समाजवादको सङ्कल्पबाट राज्यको पुनर्संरचना गर्नुपर्ने बताएका छन् । विभागका प्रमुख बस्नेतले काङ्ग्रेस कम्युनिष्टको शासनबाट मुलुकलाई जोगाउँनु