राजनीति

कांग्रेस निर्णय : गण्डकी प्रदेशसभामा थापाको नाम, बीआरआईबारे पुरानै अडान

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने