राजनीति

रौतहटमा उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लघन गर्दै

भदौ २५, रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लघनमा प्रतिस्पर्धा गरिरहेका छन् । दलका नेता कार्यकर्ता