राजनीति

भ्रष्ट राजनीतिलाई सङ्ल्याउन र जनताको दैनिकिलाई सहज बनाउन मेरो उम्मेदारी हो – अन्सारी

भदौ २८, काठमाडौं । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा ३१ वर्षीय युवा रहबर अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयरमा उम्मेदारी बनेका छन् । उनले आफ्नो लोकप्रिया एजेण्डासहित मतदातालाई भोटको अपेक्षा गर्दै चुनावी