राजनीति

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाई रहेको ओलीको आरोप

भदौ ३१, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाई रहेको आरोप लगाएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै ओलीले