असोज ६, काठमाडौं । स्थानीय तह प्रदेश २ को सम्पन्न निर्वाचनमा महोत्तरी बर्दिबास नगरपालिकाको पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रले अग्रता लिइरहेको छ । बर्दिबास नगरपालिकाको मेयर र उपमेयरको ताजा मत परिणाम