राजनीति

आयल निगमको भ्रष्टाचारमा मन्त्रीदेखि ठूला दलका नेताको संलग्नता : थापा

भदौ २८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचारमा निगमका महाप्रबन्ध मात्रै नभएर मन्त्रीदेखि ठूला दलका नेतासम्म संलग्न रहेको आरोप लगाएको छ।