भदौ २७, काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवाले इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएर संक्रमणकालको अधिकतम फाइदा उठाएको बताएका छन् । बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै