राजनीति

बम विष्फोटमा परि काँग्रेस उम्मेदवार कार्की गम्भीर घाईते,भरतपुर चिहानडाँडामा पनि बम

मंसिर १३, उदयपुर । निर्वाचन प्रचारप्रसारको रुपमा हिडीरहेका काँग्रेस उम्मेदवार नाराणयण कार्की बम विष्फोटमा परि गम्भीर घाईते भएका छन् । उदयपुरको उदयपुरगढी नगरपालिका ६ स्थित दनुराबेसीमा भएको उक्त विस्फोटमा उदयपुर क्षेत्र