राजनीति

राजनीतिक स्थायित्व र स्थायी सरकार निर्माणका लागि वाम गठबन्धन : अध्यक्ष ओली

मंसिर १४ दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बलियो हुन नदिन र परिवर्तन नचाहने शक्तिहरू अहिले सक्रिय हुन थालेकाले त्यस्ता शक्तिविरुद्ध लडाइँ लड्ने बेला आएको