राजनीति

नवनिर्वाचित सांसदहरुले भक्तपुरलाई प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त

मंसिर , २७ भक्तपुर। नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रफत सन्चार क्लबद्वारा बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा