मंसिर २८, काठमाडौं । प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ । समानुपातिकको मतगणना भए देखि नै अगाडि रहेको एमाले अहिले