पुस १, काठमाडौं । वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच चुनावपछि शुक्रबार पहिलो पटक औपचारिक भेटवार्ता