राजनीति

माओवादी केन्द्रसहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल

पुष १२, काठमाण्डौं । एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम