राजनीति

मन्त्रीपरिषद्को निर्णय: स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरी नियुक्त

पुष १३, काठमाण्डौं । मन्त्रीपरिषद्को आजको निर्णयले स्वास्थ्य सचिवमा डाक्टर पुष्पा चौधरीलाई नियुक्त गरेको छ । आज बसेकोे मन्त्रिपरिषद्को बैठकले डाक्टर चौधरीलाई सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा