फागुन ६, काठमाडौं । प्रदेशसभा ५ को उपसभामुखमा नेकपा एमालेकी कृष्णी थारु निर्वाचित भएकी छन् । आइतबार भएको निर्वाचनमा ६६ मत ल्याएर उनी विजयी भएकी हुन् । उनको विपक्षमा १९