राजनीति

ज्येष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपतिबाट लिए सपथ

फागुन २०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा ठाकुरले मातृभाषा मैथिली भाषा र