चैत २, काठमाडौं । फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले दुर्घटनाप्रति गहिरो दुख प्रकट गर्नुका