चैत १, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी लिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् । अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६