राजनीति

नरेन्द्र मोदीलाई देख्नको लागि एकाबिहानै लाइनमा

वैशाख २८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देख्न एकाबिहानै मानिसहरु लाइन बसेका छन् । उनलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ । दुई दिने राजकीय भ्रमणका क्रममा मोदी आज विहान