राजनीति

न्युयोर्क जादै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली न्युयोर्क जाने भएका छन् । न्युयोर्कमा हुन लागेको संयुक्त राष्टसंघ (युएन)को ७३ औ महासभामा भाग लिनका नेपाली प्रतिनिधिमण्डको नेतृतव गर्दै प्रधानमन्त्री भोली (शनिबार) न्युयोर्क जान