राजनीति

सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था उचित छः डा रिजाल

  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने कुरा प्रष्ट पारेका छन । निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले