राजनीति

कमल थापा विरुद्ध विद्रोहको तयारी, गोप्य भेला सम्पन्न

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाविरुद्ध विद्रोहको तयारी अन्तरगत आज काठमाडौँको होटेल एलोपगोडामा गोप्य भेला सम्पन्न भएको छ। प्रेसलाई प्रवेश अनुमति नदिईएको सो छलफलमा पार्टीभित्र अध्यक्ष कमल थापाको मनपरीतन्त्र,