काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस धर्मनिरपेक्षताबाट पछाडि फर्कन नसक्ने बताएका छन् । अहिले पनि कांग्रेसका केही नेताहरुलाई देशमा हिन्दु धर्मावलम्बी धैरै छन्, धर्म निरपेक्षता भन्दा भोट घट्छ