राजनीति

कांग्रेस विधि र विधानअनुसार चल्न सकेन नेता सिंह

धादिङ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेस अहिले विधि र विधानअनुसार चल्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। कांग्रेस कोषाध्यक्षको राष्ट्रिय भेलामा उनले भने पार्टीमा काम गर्ने र नगर्नेको एउटै मूल्यांकन